ओहायोमा ३ नेपालीभाषी व्यवसायमाथि अवैध जुवा र फुडस्ट्याम्प दुरुपयोगको अनुसन्धान, ६४ अभियोग

अमेरिकाको ओहायो सिनसिनाटी क्षेत्रका नेपालीभाषीका तीन व्यवसायहरूमाथि आपराधिक अनुसन्धान सुरु गरिएको छ । फरेस्ट पार्कको हाम्रो ग्रोसरी, कोलेरेन टाउनशिपको हिमालयन ग्रोसरी र कोलेरेनमै रहेको इलाभेन ब्रदर्स ग्रोसरीका मालिकहरूमाथि अवैध जुवा सञ्चालन गरेको र फुड स्ट्याम्प तथा पोषण सहायता लाभको दुरुपयोग गरेको आरोप लागेको छ। ह्यामिल्टन काउन्टीमा दायर गरिएको अभियोगअनुसार छ जना व्यक्तिहरूमाथि ६४ वटा अभियोग […]