धादिङ- २ : विगतको मतका आधारमा कुन दलको अवस्था कस्तो ?

३ फागुन, धादिङ । प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ । धादिङमा   राजनीतिक सरगर्मी बढ्दैछ । राजनितिक दल र तिनका उम्मेद्वार निर्वाचन केन्द्रित कार्यक्रम र अभियान लिएर घरदैलो अभियानमा व्यस्त देखिएका छन् । दुइ …