नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले Institute of Engineering (IOE), थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक कार्यक्रम NAIMA Mobility Sambaad को नवौँ श्रृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ । थापाथली क्याम्पसका प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको मुख्य विषय “Completely Knocked Down (CKD) Vehicle Assembly: Opportunities, Challenges, and Prospects” रहेको थियो । कार्यक्रममा […]