एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि मतदान सुरु भएको थियो । सुस्त मतदान हुँदा मतदान केन्द्र प्रवेशको समय पटकपटक थप गरिएको छ । निर्वाचन आयोगबाट मतदान केन्द्र प्रवेशको समय राति १२ बजेसम्म थप गरिएको छ । यसअघि ८ हुँदै १० बजेसम्म थप गरिएको थियो । एमाले […]