काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै कटाक्ष गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कांग्रेसको भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले लुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने जिकिर गरेका हुन् । प्रधानमन्त्री हुनका लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गबे। ‘अनि […]