मधेशसहित ७ वटै प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुँदै

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, बुधबार दिउँसो भने देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा पूर्णतया बादल लाग्ने भएको हो । बाँकी पहाडी र […]