‘पारिस्थितिक प्रणाली जोगाउन नेपालको संरक्षणमुखी नीति सफल’

काठमाडौं। वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले नेपालले अवलम्बन गरेको संरक्षणमुखी नीतिले दीर्घकालीनरुपमा पारिस्थितिक प्रणालीलाई जोगाइ राख्न सफल भएको बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संरक्षण नीतिका कारण विकासका आकाङ्क्षा पछाडि धकेलिरहेको भन्ने ‘भाष्य’ गलत […]