हङकङमा हाउजिङ कम्प्लेक्स आगलागी : मृत्यु हुनेको संख्या ५५ पुग्यो
११ मंसिर, काठमाडौं । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा मृत्यु हुनेको संख्या ५५ पुगेको छ । १०० जनाभन्दा बढीको अवस्था अझै अज्ञात छ ।
स्थानीय समयअनुसार बुधबार २ बजेर ५१ मिनेट …