मेरो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भयोः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सिफारिसविपरीत संविधान बाहिरबाट सरकार गठन भएको आरोप लगाएका छन्।