नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

२ मंसिर, काठमाडौँ । नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सम्पन्न भएको छ । विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा शनिबार काठमाडौंमा ५३औँ केन्द्रीय सभा आयोजना गरिएको हो । संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सभामा महासचिव …