भुम्लुमा ५० वर्षदेखिको समस्याः हालसम्म ५३१ ले पाए जग्गाधनीपुर्जा

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको (जग्गाधनी पुर्जा) लालपुर्जाको समस्या समाधान हुँदै गएको छ। उनीहरूले ५० वर्षपछि लालपुर्जा पाएका हुन्।