झलनाथ खनालको क्षेत्रमा सूर्योदय नगरका मेयरलाई नेकपाको टिकट

५ माघ, इलाम । नेपाली कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र, इलाम–२ मा रणबहादुर राईलाई टिकट दिएको छ । राई सूर्योदय नगरपालिकाका मेयर हुन् । खनालले चुनाव नलडेपछि उनी निकट राईलाई टिकट दिइएको नेताहरूले बताएका …