१६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकको बन्दसूचीप्रति आपत्ति जनाएकी छन् ।
पार्टीले समानुपातिकको अवधारणा विपरीत सूची पेस गरेको बताउँदै कार्कीले आफन्तवाद र नातावादको अन्त्य गर्न माग …