आइएमई ग्रुपका ढकाल र क्रिकेटर मल्ल बालेनको तर्फबाट रास्वपा समानुपातिक सूचीमा

जसमा नेपाल सुपर लिगको टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा छन्।