क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप सदस्यमा नियुक्त

काठमाडौं । नेपाली क्रिकेटका अनुभवी प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक टमाटा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडीसमेत हुन्। उनले खेलाडी र प्रशिक्षक दुवै भूमिकाबाट नेपाली क्रिकेटमा योगदान दिँदै आएका छन्। राखेप बोर्ड सदस्यका रूपमा टमाटाले अब नेपाली खेलकुद […]