किमले निरीक्षण गरे शक्तिशाली क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाली नेता किम जोङ उनले आइतबार लामो दूरीका रणनीतिक क्रुज मिसाइल प्रक्षेपणको प्रत्यक्ष निरीक्षण गरेका छन्।