नाचगान गर्दै, पालो पर्खिँदै (भिडिओ)

नेकपा एमालेमा नयाँ नेतृत्व छान्न जारी मतदान रातभरि लम्बिएपछि अहिले प्रतिनिधिहरू नाचगान गर्दै आफ्नो पालो पर्खिरहेका छन्।