डा शेखर प्रश्नः नेतालाई स्थानहद तोकेर कस्तो निर्वाचन खोजिँदैछ ?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।