गठबन्धन सरकारको फोहोरी खेल अन्त्य गर्न रास्वपालाई एकल बहुमत दिनुस्: सोबिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं चितवन क्षेत्र नं-३ की उम्मेदवार सोबिता गौतमले मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टीलाई एकल बहुमत दिन मतदातासँग आग्रह गरेकी छन्।