रुस–युक्रेन युद्ध अन्त्यका लागि अबुधाबीमा नयाँ चरणको वार्ता हुने

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुस–युक्रेन–अमेरिकाबीच हुने आगामी वार्ता ४ र ५ फेब्रुअरीमा अबुधाबीमा हुने जानकारी दिएका छन् ।