सहिदहरूले देखाएको बाटोमा हिँड्ने प्रण गरौं- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने बताएका छन्।