एन्फाविरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोनलमा

अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्ध ए डिभिजन क्लबहरू पनि आन्दोलनमा उत्रने भएका छन्।