नेपालले भारतलाई ९२ रनले हरायो

यसअघि आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट र श्रीलङ्कासँग तीन विकेटले पराजित भएको थियो। साथै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो।