काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले शीर्ष पार्टीका नेताहरूप्रति आक्रोश पोखेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजी आन्दोलनमा आफूमाथि विभिन्न आरोप लागेपछि त्यसको प्रतिक्रिया दिएका हुन्। उनले तुइन र काठको पुल बनाउने नेताहरूले देश विदेशीले बिगारेको भनेको भन्दै नेताहरूको चरित्रमा पनि प्रश्न उठाएका छन् । उनले भिसा पाउन नेताहरूकामा धाउनुपर्ने भन्दै भनेका छन्, ‘तुइन […]