काठमाडौं । जेनजी भन्दै विभिन्न सरकारी कार्यालयमा गई धम्क्याउने कार्यमा संलग्न अर्जुन शाही पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो । उनले विभिन्न अपराधिक घटनामा संलग्न रही फरार रहेको भन्दै उनलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । शाहीले […]