आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक, सभापति देउवा पनि सहभागी हुने सम्भावना

नेता शेखर कोइरालासहितका नेताहरू १४औं महाधिवेशन भएको आगामी मंसिरमा चार वर्ष पुग्ने भएकाले नियमित महाधिवेशनको पक्षमा छन्।