प्रतिनिधिसभाका लागि ५६ र राष्ट्रियसभा चुनावको लागि १३ दल आयोगमा दर्ता

प्रतिनिधिसभा सदस्य चुनावको लागि आइतबारसम्म ५६ वटा दल दर्ता भएका छन् ।