हरेक विद्रोह वा क्रान्ति चुनौती र सम्भावना बराबर लिएर आउँछ। जेन-जी विद्रोहपछि पनि हामीसँग देश बनाउने सम्भावनाको ढोका खुला भएको छ। विद्रोहपछिको संक्रमणलाई उचित व्यवस्थापन गर्दै निर्वाचनमार्फत सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्ने जेन-जी आकांक्षा पूरा गर्न सकियो भने देशले चाँडै आमूल परिवर्तन देख्नेछ। यदि विभिन्न स्वार्थसमूहको चंगुलमा अल्झिने हो भने यसले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा धकेल्न […]