दाङमा तोडफोड र आगजनीमा संलग्न थप ४ जना पक्राउ

दाङ प्रहरीले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न थप चार जनालाई पक्राउ गरेको छ।