काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन सम्बन्धमा चारवटा विकल्प प्रस्तुत गरेका छन्। बिहीबार बिहान उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष चार विकल्प प्रस्तुत गरेका हुन्। आजबाट कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ। बैठकअगावै आज बिहान उनले खड्कासमक्ष नियमित वा विशेष महाधिवेशनको विषयमा विकल्प दिएका हुन्। यस्तो छ विकल्प पहिलो विकल्पमा कार्यसम्पादन समितिमा महामन्त्री गगन […]