हिरासतमा जनावरलाई भन्दा खराब व्यवहार गरिएको भन्दै डिएचएसका अधिकारीविरुद्ध मुद्दा दायर

अमेरिकाको शिकागोस्थित एक आप्रवासन हिरासत केन्द्रका दुई आप्रवासीले आफुहरुमाथि अमानवीय व्यवहार गरिएको भन्दै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका शीर्ष अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेका छन्। अमेरिकन सिभिल लिबर्टीज युनियनले शुक्रबार यो आपतकालीन मुद्दा दायर भएको जानकारी दिएको हो। मुद्दामा हिरासतमा रहेका आप्रवासीहरूलाई कानुनी सहायता नदिइएको र दुर्व्यवहार गरिएको उल्लेख छ। उक्त मुद्दाले शिकागो उपनगर ब्रडभ्यूस्थित इमिग्रेशन […]