एजेन्सी - इन्ज्युरी समयमा गरेको निर्णायक गोलमाजिरोनालाई शनिवार २-१ ले हराएपछि बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । ओलिम्पिक लुइस कम्पनिज रंगशालमा बार्सिलोनाका लागि पेड्री र रोनाल्ड अराउजोले गरे । जिरोनाका लागि एक्सल विट्सलले गोल फर्काए । खेलको १३औं मिनेटमा पेड्रीको गोलमाबार्सिलोनाले अग्रता लियो । उनले लामिन यामलको पासमा उनले गोल गरेका हुन्