बिहीबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मूल्य तीन हजार ६२५ निर्धारण भएको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी […]