भवन, गाडी र बर्दीविहीन बन्यो प्रहरी

काठमाडौंस्थित नयाँ बानेश्वर वृत्तमा जलेको भवन, खरानी र धूँवाको गन्धमात्र बाँकी छ। जेन-जी आन्दोलतको दोस्रो दिन २४ भदौमा कार्यालय जलाइएपछि वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडासहित एक सय ५१ जना प्रहरी अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा शरण लिएर बसेका छन्। खतिवडाका अनुसार कार्यालय पूर्णरूपमा ध्वस्त भएर बस्न नसकिने भएपछि परिसर सारिएको हो। कार्यालय प्रमुख, […]