काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन् । आयोग गलत बाटोमा नजाने अपेक्षा रहेपनि आशंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । आयोगले […]