विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर (Haier) बिक्री परिमाणका आधारमा पुनः एकपटक विश्वकै नम्बर १ ब्रान्ड घोषित भएको छ। बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हायरले लगातार १७ वर्षदेखि विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डको स्थान कायम राख्न सफल भएको हो। युरोमोनिटरको सन् २०२५ को तथ्यांकअनुसार हायर रेफ्रिजेरेटर बिक्रीमा विगत १८ वर्षदेखि विश्वकै नम्बर […]