पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक चिन्तक हुन् । उनको जन्म ३ सेप्टेम्बर १९५२) मा भारतको दार्जिलिङमा भएको थियो । औपचारिक अध्ययनका क्रममा सुब्बाले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेर प्रारम्भिक विद्यालयमा शिक्षक र केही समय कलेज तहमा अध्यापन गरेका थिए । लेखन यात्राको कुरागर्दा सन् १९७० देखि नै नेपाली कविता र साहित्यमा […]