खोला मापदण्डलाई थप २० मिटर बढाइए उपत्यकाभित्र मात्र ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने

पीडितहरुले गरेको पत्रकार सम्मेलनमा मौलिक हकमा अंकुश लगाउने सम्पूर्ण मापदण्ड खारेज गर, खोला मामदण्ड खारेज गर भन्ने आफूहरुको माग रहेको बताइयो ।