बीपीको मेलमिलाप नीति : जनमत सङ्ग्रहमा राजासँग सहमति
पाँच दशक अघिको कुरा हो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारत प्रवासमा थिए । ती दिन दक्षिण एशियाली राजनीतिमा उथलपुथलका घटना भएका थिए । नेपाल पूर्वको एउटा सानो हिमाली मुलुक सिक्किम भारतमा विलय गराइएको थियो भने …