कपिलवस्तुबाट २ लाख बढीको अवैध मोबाइल तथा सामग्री बरामद

कपिलवस्तु प्रहरीले भारतबाट भन्सार छलेर अवैध रूपमा भित्र्याइएका २ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल तथा मोबाइलजन्य सामग्री बरामद गरेको छ।