जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर आतंक मच्चाउने समातिए

११ मंसिर, काठमाडौं। जेनजी आन्दोलनमा प्रहरीको पेस्तोल लुटेर लुटपाटको आतंक मच्चाउँदै हिँडेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–७ घर भएका २५ वर्षीय निकेश विक, सोही ठाउँका २५ वर्षीय सुरज …