कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले आलमको निधनप्रति शोक प्रस्ताव पारित गर्ने

कांग्रेसले आज दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा समितिको आकस्मिक बैठक बोलाएको छ ।