सडक नियम ‘ब्याक गियर’ मा

सोमबार बिहान पौने १० बजेतिर नयाँबानेश्वर चोकमा नेपाल यातायातको बस लेन मिच्दै हुइँकियो। अर्को लेनमा गुडिरहेका सवारीसाधनलाई दपेट्ने गरी बस गुड्दा साना सवारीका चालक आत्तिए। चोकमा दुई जना ट्राफिक प्रहरी खटिएका थिए। उक्त दृश्य नजरमा परे पनि उनीहरूले बसलाई कारबाही गर्नु त परको कुरा, सिठी फुकेर सजगसमेत बनाएनन्। काठमाडौँ उपत्यकाका तीन जिल्लास्थित मुख्य चोकमा बसहरू […]