काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीकारीले जानकारी दिइन् । अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक विद्यालयका […]
In this format filled with uncertainty, the excellence shown by India over the last two years is unprecedented.The start of dominance is always the hardest, especially in cricket where a mix of league and knockout stages is favored. It is even more difficult in a format like T20, which allows very little time to absorb and recover from shocks caused by the toss, dew, or other unexpected factors. Especially in India, where a single result is enough to turn a team from all-time great to an undeserving fool, or prove the exact opposite.Due to this growing dominance in bilateral T20...
३० फागुन, काठमाडौं । निर्वाचन क्षेत्रबाट उम्मेदवारले धेरै मत पाउँछ कि पार्टीले ? यसको यकिन जवाफ छैन । २१ फागुनमा भएको मतदानमा प्रत्यक्षतर्फ उम्मेदवारहरूले पाएको मत र समानुपातिकतर्फ दलहरूको मत एकनाशको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी …