कर्णालीमा नेकपा नेताहरू : समाजवादी सपना बाँडे, जनतासँग माफी मागे

२८ मंसिर, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कर्णाली पुगेर जनतासँग माफी मागेका छन् । राजधानी वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गरेका नेताहरूले जनतासँग माफी मात्रै मागेनन्, आत्मालोचना गर्दै समाजवादी सपनासमेत बाँडे । नेकपाका संयोजक …