मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने कारबाहीमा

केही दिनयता त्यस्ता चार मोटरसाइकल र तिनका चालकलाई कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।