अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, वृद्धिदर ४.६१ प्रतिशत

काठमाडौँ। नेपालको आर्थिक वृद्धिदर गत आव ०८१/८२ मा चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँबराबर देखिएको छ। अर्थ मन्त्रालयले आज (मंगलबार) सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ […]