काठमाडौं। काठमाडौंको ऐतिहासिक तथा आध्यात्मिक मुटु, पावन बागमतीको किनारमा आइतबार बिहानैदेखि भक्ति र श्रद्धाको एउटा अजस्र धारा बगिरहेको छ । भगवान पशुपतिनाथको सान्निध्यमा महाशिवरात्रीको यो महान पर्वले केवल एउटा तिथि मात्र होइन, बरु आत्मा र परमात्माको मिलनको एक काव्यिक परिवेश सिर्जना गरेको हाे । पहेँलो वस्त्रमा सजिएका साधुसन्तका जटा, धुनीको खरानीले पोतिएका निधार र ‘ॐ […]