बंगलादेश बाहिरिएपछि टी-२० विश्वकपमा पाकिस्तानको सहभागिता पनि अन्योलमा

सन् २०२६ को पुरुष टी-२० विश्वकपमा पाकिस्तानको सहभागितालाई लिएर अन्योल सिर्जना भएको छ।