षडानन्द नगरपालिकाद्वारा दुर्गमका नागरिकलाई घरदैलो सेवा

स्थानीय नागरिकलाई सहज सेवा प्रदान गर्ने र विकास योजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले नागरिकको घरदैलोमै पुगेर सेवा प्रवाह थालेको हो।